काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्की नदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले प्रचण्डले विगतमा देशमा डढेलो लगाएको स्मरण गर्दै धम्की नदिन चेतावनी दिएका हुन् । ‘सत्ता परिवर्तन हुनेबित्तिकै सत्ता पक्षका नेताहरुले भन्नु भयो, होसियार म आगो हुँ मसँग नखेल नत्र भन्नु भयो’,…