भारतीय ज्यादती रोक्न पाँच विद्यार्थी संगठनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डु - सत्तागठबन्धन निकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।  उनिहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउदै सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका–२ का जय सिंह धामी विदेश जानको लागि महाकाली नदी…