संसदमा माओवादीका सांसदले भनेः वाम–प्रजातान्त्रिक एकताको माहोल बन्यो

काठमाण्डु – नेकपा माअ‍ोवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्न सरकारलाई सुझाव दिएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद गिरीराजमणी पोखरेलले वाम–लोकतान्त्रिक गठबन्धनबाट बनेको सरकारले सहमतिको आधारमा काम गर्न जरुरी रहेको बताए । ‘न्यूनतम् साझा कार्यक्रम र न्यूनतम आचारसंहिता बनाएर अघि बढ्न म सरकारलाई सुझाव दिन्छु’, उनले भने, ‘वाम–लोकतान्त्रिक गठबन्धनबाट बनेको…