काठमाण्डु – नेकपा एमालेको माधव नेपाल पक्षका २२ जना सांसदहरुले स्पष्टीकरणको जवाफ दिएको छ । आज नेपाल समूहका २२ जना सांसदहरुले बुधबार अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका हुन् । उनीहरुले संविधान, पार्टीको विधान र सर्वोच्च अदालतलको फैसला बमोजिम आफ्नो अधिकारको प्रयोग गरेको जवाफ पत्रमा उल्लेख गरेका छन् । सामूहिक रुपमा पठाइएको स्पष्टिकरण…