यी हुन देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद

काठमाण्डु - नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । २२ जना सांसदमध्ये केही सांसद केपी ओली पक्षका सांसद पनि  रहेका छन् । उनले प्रतिनिधिसभामा १६५ मत पाएका छन् । देउवालाई मत दिनेमा माधवकुमार नेपाल,…