योगेश भट्टराईले देउवालाई विश्वासको मत नदिने

काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । माधव नेपाल पक्षले मत दिने तयारी गरेका बेला नेपाल पक्षकै सांसद भट्टराईले देउवालाई विश्वासको मत नदिने भएका हुन् । आइतबार देउवाले संसदमा विश्वासको मत माग्दा उनको पक्षमा मतदान नदिने निर्णय भट्टराईले गरेको उनको सचिवालयले जानकारी दिएको छ । ओलीका…