विवादित सुनारलाई मन्त्री बनाउने या नबनाउने भन्नेबारे छलफल गर्दै प्रधानमन्त्री

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम विवादमा परेपछि छलफल तीव्र पारेकी छन्। अहिले सुनारको विषयमा प्रधानमन्त्री र केही मन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको हो । कार्कीले सुनारलाई श्रम रोजगारमन्त्रीमा सिफारिस गरेकी थिइन्। दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको…