काठमाण्डु–कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । कांग्रेसबाट देउवाले नेताहरु बालकृष्ण खांड र मिनेन्द्र रिजाल र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषाललाई आजै सपथ ग्रहण गराउनेछन् । कांग्रेसबाट खांडलाई गृहमन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय लिने सम्भावना रहेको बताइन्छ । कांग्रेस…