कांग्रेस जनजातितर्फ केन्द्रीय सदस्यमा रविप्रकाश राईको उम्मेदवारी घोषणा

काठमाण्डु – खोटाङका कांग्रेस नेता रविप्रकाश राईले आशन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला अधिवेशनबाट संघीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका राईले कांग्रेसको राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् । संस्थापन पक्षबाट जिल्ला सभापतिको आकांक्षी रहेका उनी अन्तिममा केन्द्रीय सदस्यमा उठ्ने गरी जिल्ला…