काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट बाहिरिने घोषणा गरेका छन् । सर्वोचच अदालतले सोमबार संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेपछि बसेको पाँच विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले गठबन्धनबाट बाहिरिने बताएका हुन् । उनले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन देउवालाई सुझाव समेत दिएका छन् । नेता…