सभापतिमा पौडेल पक्षबाट साझा उम्मेदवार बनाउने कोशिसः शेखरको सम्भावना बढी

काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापतिमा साझा उम्मेदवार बनाउन छलफल सुरु गरेको छ । कांग्रेसको मंसिर २४ गतेबाट सुरु हुने १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा फेरी सभापतिमा लड्ने तयारी गरिरहेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसेको हो । पौडेल निवास बोहराटारमा सोमबार सांझ बसेको बैठकमा देउवा विरुद्ध साझा उम्मेदवार बनाउने…