काठमाण्डु – सत्ता गठबन्धनको कार्यदल मन्त्रालयको भागबण्डा टुङ्याउन छलफलमा जुटेको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसक्दा देउवाको आलोचना समेत भएको छ । सरकारले गति लिन नसकेपछि विकास निर्माण संगै अन्य मन्त्रालयगत निर्णय प्रभावित बनेको छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले…