प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

काठमाण्डु – माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । चितवनमा शनिबार र आइतबार भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनमा अध्यक्षका अर्का दाबेदार गोविन्द रोका (सचिन) पछि हटेपछि सापकोटा अध्यक्षमा चयन भएका हुन् । सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वप्रेस सल्लाहकार हुन् । राष्ट्रिय महाधिवेशनले अध्यक्ष र…