काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्व–प्रहरी महानिरीक्षक (आइजिपी) र एकजना नेपाली सेनाका पूर्व–जर्नेल निर्वाचित भएका छन् । पूर्व–आइजिपीद्धय ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् भने रवीन्द्र प्रताप शाह केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित…