विराटनगर – नेपाली कांग्रेसका प्रदेश नं १ को मतगणना जारी छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो । तर, आचारसंहिता निर्माण र उमेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएपछि दिउँसो साढे १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । आइतबार साँझ…