माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको हो । बिहान ११ बजेलाई बोलाइएको बैठक दिउँसो १ बजेलाई सारिएकाे हो । आज बस्ने बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रले आगामी पुस ११…