काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्ने भएको छ । आज प्रदेशसभा बैठकको सुरुमै बोल्दै राप्रपा सांसद शोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन दिने बताएकी हुन् । मुख्यमन्त्री शाहीले मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित हुन नसकेपछि आजका लागि…