एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते बस्ने

काठमाण्डु – नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । एमालेले मंसिर २५ र २६ गते काठमाण्डुमा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो तथा पूर्ण बैठक बोलाएको हो । उक्त बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव ल्याउने छ । एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित…