एमाले उपाध्यक्षमा भीडन्तः बादलले ४९० मत ल्याउँदा भुसालले ल्याए ६१ मत

काठमाण्डु – नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ । चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा भएको निर्वाचनको प्रारम्भिक चरणमा उपाध्यक्षका उम्मेद्वार रामबहादुर थापा बादलले ४९० मत ल्याउँदा घनश्याम भुसालले ६१ मत पाएका छन् । सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २…