मत नदिनू भनेर पर्चा बाँडिएको बारे हामीलाई थाहा छैन् : योगेश भट्टराई

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईलाई कुनै उम्मेदवारलाई मत नदिनू भनेर पर्चा बाँडिएको बारे थाहा नभएको बताएका छन् । मतदान सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै उम्मेदवारको पक्ष र विपक्षमा पर्चा बनाइएकोबारे आफूलाई जानकारी नभएको बताएका हुन् । त्यसैगरी उनले मतदानस्थलमा त्यस्तो पर्चा नभेटेको दाबी गरे । ‘ पर्चा…