एमाले निर्वाचनको नतिजा सार्वजनिक, कुन पदमा को भए विजयी ? (मत परिणामसहित)

काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएको छ ।केन्द्रीय निर्वाचन आयोगले मंगलबार सबै मतपरिणामको नतिजा सार्वजनिक गरेको हो । जसअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली १८३६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत ल्याएका छन् ।