काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । आगामी माघ १२ गते १९ सिटका लागि हुने निर्वाचनका लागि मंगलबार १२ दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका १२ दलबाट ४३ जना उम्मेदवारले उम्मेदवारी…