कांग्रेसकाे जिल्ला अधिवेशन फेरि सर्‍यो

काठमाण्डु – नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी रहेको जिल्लाहरुको अधिवेशन माघ १५ गते गर्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेसको १६ जिल्लामा अधिवेशन गर्न बाँकी छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी जिल्लाको अधिवेशन माघ १५ गतेका लागि सारेको हो । माघ १२ गते सातवटै प्रदेशमा राष्ट्रिय सभा…