गभर्नर नियुक्त गर्न नसक्ने दुई तिहाइको बलियो सरकारले राष्ट्रकै बेइज्जत गर्‍यो : माओवादी

काठमाण्डु– नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकको गभर्नर नियुक्त नगरेर सरकारले देशकै बेइज्जत गरेको आरोप लगाएको छ। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद रेखा शर्माले दलगत स्वार्थ नमिलेर गभर्नर नियुक्त नगरेको र यसले राष्ट्रकै बेइज्जत भएको बताएकी हुन् । बलियो भनिएको सरकारले गभर्नर नियुक्त गर्न किन नसकेको ? भन्दै उनले प्रश्न गरेकी छन्। उनले भनिन् :…