जसपाको केन्द्रिय कार्यकारिणीमा उपेन्द्रको पक्षमा जुट्यो बहुमत,५० सदस्यमा ३१ जनाको हस्ताक्षर

काठमाण्डु– जनता समाजवादी पार्टी जसपाको केन्द्रिय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र यादव दुवैको यसअघि केन्द्रिय समितिमा समान २५- २५ जना सदस्य थिए । तर, दुवै नेताको कित्ता फरक फरक भएपछि यादवको पक्षमा बहुमत जुटेको हो । तर,संसदिय दलमा भने ठाकुरको पक्षमा बहुमत छ । यद्यपी प्रतिनिधिसभा…