प्रधानमन्त्री बन्ने विषयमा महन्थको जवाफ : मेरो आकांक्षा छैन

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर राजनीतिक निकास दिने बताएका छन् । शुक्रबार सिंहदरबारमा आफू निकट सांसदहरुको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष ठाकुरले उपेन्द्र यादवसँग पनि छलफल गरेर राजनीतिक निकास दिने बताए । उपेन्द्र यादवले प्रधानमन्त्रीमा अघि सार्ने प्रस्ताव गरेको विषयमा अध्यक्ष ठाकुर आफ्नो कुने…