काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पूँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले स्वार्थ समूह सँग आफ्नो चिनजान नरहेको ठोकुबा गरेका हुन् । उनले भने “पूँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले…