केन्द्रीय समिति बैठकअघि गगन–विश्वले गरे देउवासँग छलफल

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वयले बैठकको एजेन्डाबारे छलफल गरेका हुन्। सभापतिसँगको भेटमा महामन्त्रीद्वयले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव राखेका थिए। तर, देउवाले सल्लाह गर्ने भन्दै कुनै ठोस जवाफ नदिएको एक नेताले बताए। महामन्त्रीद्वय मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन…