काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।कांग्रेस सभापति देउवाको निजी निवास बुढालिकण्ठमा आइतबार बिहान दुई समूहका नेताहरुबीच डेढ घण्टा वार्ता भएको थियो । भेटमा जसपाका अर्का नेता राजेन्द्र महतो समेत सहभागी थिए । जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका…