अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य : माधव नेपाल

काठमाण्डु -  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकार गैर जिम्मेवार बनेको टिप्पणी गरेका छन् । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो सरकारले बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुक मार्फत गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक ढंगबाट अध्यादेशमार्फत् संवैधानिक…