लुम्बिनीमा विशेष अधिवेशन आह्वान, मुख्यमन्त्री पोखरेललाई हटाउन तीन सांसद अपुग

काठमाण्डु – लुम्बिनी प्रदेश सभामा विशेष अधिवेशन आह्वान गरिएको छ । विपक्षी दलहरूको मागअनुसार वैशाख १९ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरिएको हो । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना पाउनासाथ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका थिए । त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी…