३४ क्षेत्रको नतिजा सार्वजनिक, सबै परिणाम एकै ठाउँमा

काठमणडु – प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये अहिलेसम्म ३४ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । १६१ क्षेत्रमा मतगणना जारी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मत सार्वजनिक भएका ३४ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ क्षेत्रमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा…