रास्वपा लुम्बिनी सभापतिमा शालिकराम विजयी

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे विजयी भएका छन् । निर्वाचनमा यसअघि कोही उम्मेदवारले पनि ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् । सोही कारण पुनः निर्वाचन भएको थियो । तर, धेरै मत पाउनेमध्येका दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले समर्थन गरेपछि शालिकराम विजयी भएका हुन् । निर्वाचनमा ५४२ मत खसेको खसेको…