कोशी प्रदेशसभा बैठकमा वार्षिक प्रतिवेदन पेस

विराटनगर – कोशी प्रदेश सभाको शुक्रबारको बैठकमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रतिवेदन पेस गरेपछि सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउने जानकारी सदनलाई दिए । बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी…