काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा देशवासीका नाममा सम्बोधन गर्दै मुलुकको वर्तमान राजनीतिक र आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । आईतबार सन्देश जारी गर्दै उनले विगतका गल्तीबाट पाठ सिकेर सबै पक्षलाई समेट्ने गरी संवैधानिक समाधान खोज्न ढिलाइ नगर्न राजनीतिक दलहरूलाई आह्वान गरेका हुन् । पूर्वराजा शाहले विगतका वर्षहरूमा नेपाल…