संसदमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी (प्रत्यक्ष प्रसारण)

काठमाण्डु– प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ । सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । यस्तै अर्थमन्त्रीले विनियोजन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक– २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव…