महावीरको ‘इन्ट्री’पछि १७ सदस्यीय बन्यो बालेन टिम

काठमाण्डु– स्वतन्त्र सांसद् महावीर पुनको सरकारमा ‘इन्ट्री’ सँगै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपिरषद् १७ सदस्यीय भएको छ । शाहले मंगलबार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गरेका हुन् । पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । पुनकै मागअनुसार मन्त्रिपरिषद् बैठकले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै गत…