उपसभामुख निर्वाचन आज, रुवी ठाकुरको जित निश्चित

काठमाण्डु - संसद्को उपसभामुख पदको निर्वाचन शुक्रबार हुदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको निर्वाचन हुनेछ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…