काठमाण्डु - एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे छलफल भएको छ । ओली भेट्न प्रचण्ड केही दिनअघि उनी उपचाररत महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका थिए । ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पताल गएको भनिए पनि उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरेका थिए । जेनजी आन्दोलनका…