काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल पक्षका दुई जना सांसद पार्टी अध्यक्ष केपी शर्मा अोली समूहमा फर्किएका छन् । शुक्रबार बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री अोलीले सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको बताएका छन् । उनले अधिकांश सांसदले सकारात्मक ढंगले नै स्पष्टीकरण पेस गरेको जानकारी…