काठमाण्डु – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित भएको छ । अर्को बैठक १० गते फेरि बस्नेगरी स्थगित भएको एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । उनले आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको जानकारी दिए । सोही बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७…