संसद अधिवेशन अन्त्य, विपक्षी दौडधुपको वियोगान्त ?

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो आईतबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा आशावादी कुरा गरे । कार्यक्रममा उनले भने, ‘केपी ओली नेतृत्वको सरकार छिट्टै हट्नेछ, वैकल्पिक सरकार बन्नेछ । त्यसको अन्तिम तयारीमा हामी छौं । लगभग सबै कुरा मिलिसकेको छ । कर्णाली प्रदेशपछि अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ ।’ प्रमुख…