बादलको राष्ट्रिय सभा सदस्य पद खारेज, रिक्त ठाउमा ३५ दिनभित्र उपचुनाव

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि एमालेमा लागेका नेता थापाको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको छ । योसँगै रिक्त…