विराटनगर – प्रदेश १ सरकारले जारी सातौं हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले अधिवेशन अन्त्यको तयारी गरेको हो । आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । जारी सातौं हिउँदे अधिवेशनको…