काठमाण्डु – नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले आफ्ना नेतामाथि गरेको कारबाहीको निन्दा गरेको छ । शुक्रबार कलंकीको एक पार्टी प्यालेसमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री अोलीले पार्टीको विधि र विधान विपरित उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि कारबाही गरेको भन्दै आपत्ति जनाएको छ । ‘केपी ओलीले नवौं राष्ट्रिय महाधिवेशन,…