काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सामु आफूले आत्मसमर्पण नगरेको बताएका छन् । शनिबार पार्टी अध्यक्ष ओलीले बोलाएको पार्टी संसदीय दलको बैठकमा सहभागी भएका गौतमले प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् शनिबार बेलुका आफ्नो चारबुँदे धारणा सार्वजनिक गरेका हुन् । उनले ओलीको कार्यशैली गलत रहेको र उनीसामु आफूले आत्मसमर्पण…