काठमाण्डु – नेकपा एमालेले गुटगत भेला गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । बिहीबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले माधव नेपाल समूहले जारी राखेको गुटगत भेलालाई मध्यनजर गर्दै कारबाही प्रक्रिया अघि बढाउने भएको हो । बैठकले गुटगत भेला नगर्न र आत्मआलोचनासहित पार्टीका गतिविधिमा सहभागी हुन आह्वान गरिएको छ । ‘गुटगत भेला नगर्न, पार्टी…