काठमाण्डु – नेकपा एमालेले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशवासको प्रस्ताव फिर्ता लिन प्रदेश सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता गर्न निर्देशन दिएको हो । बैठकले प्रदेशसभामा एमाले संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यहरुलाई अनुशासत र एकताबद्ध…