एमालेमा महासचिव बाहेकका सबै पद खारेज, बागमती प्रदेश इञ्चार्जमा ‘बादल’

काठमाण्डु – नेकपा एमालेमा महासचिव बाहेकका सबै पद खारेज भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महासचिवबाहेकका सबै पद खारेज भएको हो । त्यस्तै बैठकले बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी रामबहादुर थापा बादललाई दिएको छ ।