प्रधानमन्त्रीले जसपाका शीर्ष ५ नेतालाई बालुवाटार बोलाए

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न जसपाका ५ शीर्ष नेताहरुलाई साँझ ५ बजे बालुवाटार बोलाएका हुन् । ओलीले बोलाएका नेताहरुमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई रहेका छन् । आजको छलफलमा जसपाले…